Friday, November 9, 2007

तिहार २०६४

२०६४ साल कार्तिक २३ गते शुक्रबार:

आज तिहारको लक्ष्मी पूजाको दिन; घर आगन लिपपोत गरी सफा पार्ने दिन; सेल रोटी खाने दिन; भैली खेल्ने दिन; हुक्कापाती खेल्ने दिन । तर यो विदेशको ठाउमा केही नगर्ने दिन ।

--***---

No comments: