२०६४ फाल्गुन १८ गते (२००८ मार्च ३) शनिबार ।
सुषमा, श्रेया र ऋचा झण्डै दुई महिनाका लागि नेपालमा बस्न भनी दिउसो ५:१५ को थाई अन्तराष्ट्रिय विमानबाट बैंककतिर उडे । भरे राती १०:०० तिर बैंकक पुगी राती त्यही बसी भोलि बिहान १०:१५ बजे सोही कम्पनीको विमान चढी दिउँसो १:०० बजे तिर काठमाण्डौं पुग्छन् ।
दुई महिनाको नेपाल बसाई सकेर २००८ अप्रिल २८ मा त्यहाबाट उडी भोलि पल्ट बिहान ६:२० बजे तिर टोकियो आउने कार्यक्रम छ । त्यतिन्जेलका लागि म एक्लै ।
---***---
Saturday, March 1, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment